कतारबाट आएका युवक बिरामी भएपछि विराटनगर लगियो

केही दिन अगाडि मात्र कतारबाट फर्किएका एक युवक ज्वरो र रुघाखोकीले सिकिस्त भएका छन् । बिहीबार कतारबाट काठमाडौं आएका २७ बर्षीय युवक आइतबार घर आएका थिए । उनलाई ज्वरो र रुघाखोकी देखापरेको थियो ।