अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने

काठमाडौं । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ

४५ होटलमा क्वारेन्टाइनको व्यवस्था, होटल खर्च आफैंले बेहोर्नुपर्ने

काठमाडौं । विदेशबाट नेपाल आएका नेपालीहरूले आफ्नै खर्चमा बस्न चाहनेहरूका लागि सरकारले होटलको सूची प्रकाशन गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको ४५ वटा होटलको सूची सार्वजनिक गरेका हो । जसमा

कोरोनाविरुद्ध अग्रमोर्चामा रहेकी डा. संगीता मिश्र लाई सरुवा पुर्जी

विराटनगर । वैशाख पहिलो साता उदयपुरको भुल्केमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिए, त्यो पनि एकै पटक १२ जना । उनीहरूलाई एम्बुलेन्समा हालेर विराटनगर पुर्‍याइयो र कोसी अस्पतालको आइसोलेसनमा राखियो । ११ वैशाखमा भोजपुरका

एकैदिन १७१ मा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ११९८

काठमाडौं । नेपालमा एकैदिन बिहीबार एकैदिन १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकैदिन भेटिएको अहिलेसम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार १९८ पुगेको छ । स्वार्थ्य

ह्वाट्सप ग्रुपमा एस एम एस गरेको बिषयलाई लिएर वीरगञ्जमा चिकित्सकहरुको दुई समूहबीच कुटाकुट

काठमाडौं । वीरगञ्जमा जुनियर चिकित्सकहरुको दुई समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर भएको विवाद हात हालाहालसम्मको अवस्थामा पुगेको हो । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक

एक दिनमा २८ सय जनाको पीसीआर परीक्षण

काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमणको पीसीआर प्रविधिबाट परीक्षण बढेको छ । पछिल्लो २४ घण्टामा २७ सय ९९ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारसम्म पीसीआर

नेपालगञ्जमा एकै दिन ९ जनामा कोरोना पुष्टि : ७ वर्षको बच्चामा पनि संक्रमण

नेपालगन्ज : नेपालमा पहिलो पटक नेपालगन्जका एक सात वर्षका बच्चामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यस अघि १४ वर्षसम्मका व्यक्तिमा कोरोना संक्रमण पाइएको थियो। उनीसमेत गरी नेपालगन्जमा कोरोना संक्रमित हुनेको संख्या १० पुगेको

कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने विश्वका ५ महिलामा डा. रुना झा पनि छनोट

काठमाडौं । कोरोना भाइरस ९ कोभिड १९ ० को उपचारमा सक्रियरुपमा अग्रपंक्तिमा देखिएका पाँच महिलाको सूचीमा केन्द्रीय प्रयोगशालाकी निर्देशक डा रुना झा पनि छनोटमा पर्न सफल भएकी छन् । युएन ओमनले कोरोना भाइरसको अग्रपंक्तिमा