गुगलमा ‘फटाहा’ खोज्दा देउवाको फोटो किन देखाउँछ ? यसलाई कसरी हटाउने

काठमाडौ । सामाजिक सञ्जालमा अहिले प्रधानमन्त्री शेरवहादुर देउवाको वारेमा एउटा रमाइलो चर्चा सुरु भएको छ । गुगलमा अंग्रेजीमा ‘फटाहा इन नेपाल’ भनेर गुगलमा सर्च गर्ने हो भने प्रधानमन्त्री शेरवहादुर देउवाको तस्बिर सबैभन्दा माथि देखिन्छ

२२ हजार किलोमिटर प्रतिघण्टाको गतिमा २५० मिटरको एस्टोरोइड पृथ्वीतर्फ आउँदै

काठमाडौं। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले २५० मिटरको विशाल एस्टोरोइड २२ हजार किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीतर्फ आइरहेको र यो भोलि बिहीबार पृथ्वीको सबैभन्दा नजिकबाट जाने बताएको छ । नासाले यो एस्टोरोइडलाई २००६ देखि निगरानी गरिरहेको

फेसबुकको डरलाग्दो सुरक्षा कमजोरी नेपाली युवाले पत्ता लगाए, फेसबुकले पुरस्कार दिने

काठमाडौं एक नेपाली इन्टरनेट सुरक्षा अनुसन्धानकर्ताले फेसबुक मेसेन्जरमा भएको डरलाग्दो जोखिम पत्ता लगाएका छन् । यसले करोडौं एन्ट्रोइड प्रयोगकर्ताको फोनमा भएका फोटो र भिडियो सार्वजनिक गरिदिने मात्र नभइ ह्याकरहरुलाई प्रयोगकर्ताको प्रोफाइलमा पोस्ट गर्न समेत अनुमति

यो हो कपडाभित्रको दृश्य समेत खिच्नसक्ने क्यामरा

स्मार्टफोन कम्पनी वन प्लसले हालै आफ्नो फ्लागसिप स्मार्टफोन वनप्लस ८ प्रो लञ्च गर्‍याे । उक्त स्मार्टफोनको एउटा विवादित क्यामरा फिचरमाथि प्रतिबन्ध लागेको छ । वन प्लसको क्यामरामा रहेको फोटो क्रोम सेन्सर फिचरमाथि प्रतिबन्ध लगाइएको हो

नेपाल टेलिकमले ल्यायो निषेधाज्ञालाई लक्षित आकर्षक डाटा र भ्वाइस प्याकहरू

काठमाडौं नेपाल टेलिकम (एनटीसी) ले विभिन्न आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याकको सुविधा ल्याएको छ । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको निषेधाज्ञाको समयलाई लक्षित गरी एनटीसीले

अमेजन जङ्गलका विभिन्न भागहरु अवैधरुपमा फेसबुकमार्फत् खरिद बिक्री भैरहेको खुलासा

ब्राजिलको अमेजन जङ्गलका विभिन्न भागहरु अवैधरुपमा फेसबुकमार्फत् खरिद बिक्री भैरहेको खुलासा भएको छ । बीबीसीका अनुसार राष्ट्रिय वन तथा आदिवासीहरुका लागि आरक्षित क्षेत्रलगायतका संरक्षित क्षेत्रहरु गैरकानुनीरुपमा फेसबुकमा बिक्री भइरहेको हो ।फेसबुकको वर्गीकृत विज्ञापन सेवामा

फास्ट इन्टरनेट सेवा दिन डेटा सेन्टर विस्तार गर्दै क्लासिक टेक

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ डेटा सेन्टर विस्तार गरेको छ। कम्पनीले बिराटनगरको महेन्द्रचोकमा स्थापना गरेको नयाँ डेटा सेन्टर सञ्चालनमा ल्याएको हो । यसअघि

फेसबुकले डिलिट गर्‍यो ट्रम्पको स्टाटस

काठमाडौं । फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट डिलिट गरिदिएको छ । कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो । फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर