रोजगार अनुमति प्रणाली (ईपिएस) रद्द हुने अवस्था: आन्दोलन र नक्कली परीक्षार्थी मुख्य कारण

नक्कली परीक्षार्थी भेटिएपछि एक दशक अघिदेखि सञ्चालन हुँदै आएको रोजगार अनुमति प्रणाली (ईपिएस) को भाषा परीक्षा नै रद्द हुने अवस्था उत्पन्न् भएको छ । नेपालस्थित कोरियाली दूतावासले सूचना जारी गर्दै भाषा परीक्षामा देखिएको अवान्छित

ईपीएस पास गरेका दुई हजार बढी नेपाली युवाको रोजगारी अन्यौलमा

काठमाडौं। कोरोना महामारीका कारण रोजगार अनुमति प्रालि ९ईपीएस० अन्तर्गत भाषा र सीप परीक्षण पास गरेका दुई हजार देखि २५ सयसम्म नेपाली युवाहरु अन्यौलमा परेका छन् । लकडाउनका कारण गतवर्षको फागुनदेखि हालसम्म स्थगितमा परेर आफूहरु

आइसोलेसन नहुँदा कोरोना संक्रमितको बिचल्ली

परासी : आइसोलेसन नहुँदा पश्चिम नवलपरासी जिल्लाका दुई संक्रमित दुई दिनदेखि क्वारेन्टाइनमै बस्न बाध्य छन्। स्थानीय तह र प्रदेश सरकार कसैले पनि उनीहरुलाई आइसोलेसनमा पठाउन वास्ता गरेको छैन्। उनीहरु संक्रमितले पाउने उपचार सेवाबाट समेत

डिजिटल प्रविधिमार्फत परीक्षा गराउने तयारीमा इपिएस कोरिया शाखा

सिओल । जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन

उच्चस्तरीय समिति बैठक सिंहदरबारमा लकडाउनको समय थप गर्ने विषयमा छलफल गर्दै

काठमाडौं : कोरोना भाइर (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सुरु भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समिति बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा सुरु भएको हो।

कोरोना संक्रमितको संख्या १३४ पुग्यो, एकै दिन थपिए २४ संक्रमित

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको

महोत्तरीमा १० दिनमै ११ जनाको मृत्यु, गाउँले त्रसित

महोत्तरी : महोत्तरीको बिजलपुरा र मेधनाथ गोरहन्नामा १० दिनमा ११ जनाको मृत्यु भएपछि त्रास फैलिएको छ। मृत्युको कारण भने खुल्न सकेको छैन। कोरोना भाइरसको महामारीको समयमा शनिबार राति २ बजेतिर भंगहा नगरपालिका-६ जमुनियाँका पल्ट

कोरिया जान लागेको निगमको उडान स्थगित

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमल बिहीबार भर्न लागेको काठमाडौं–कोरिया चार्टर उडान अकस्मात् स्थगित भएको छ । यसअघि बिहीबार का लागि निश्चित भइसकेको उडान गैआवासीय नेपाली संघ (एन आरएनए)ले नेपालबाट पठाउने सबै