
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चार घण्टा छलफल भएको छ। बालुवाटारमा आइतबार बिहान १० बजेबाट २ बजेसम्म केन्द्रीय समितिमा लाने राजनीतिक एजेन्डामा छलफल

काठमाडौं : महाधिवेशन कार्यतालिका लगायतका विषयलाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद सहमतिमा टुंगिएको छ।पार्टीको १४ औं महाधिवेशन अर्को वर्ष फागुन ७ देखि १० गते गर्ने पुस ११ गतेको निर्णय यथावत् राख्दै आन्तरिक

काठमाडौं : नेता अग्नि सापकोटालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सभामुख उम्मेदवार बनाएको छ । नेकपा महासचिव विष्णु पौडेलका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सभामुख उम्मेदवार सापकोटालाई बनाउने निर्णय गरेको हो ।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई पदबाट राजीनामा गराउने निर्णय गरेको छ। शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको हो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक राख्न नेतृत्वले आलटाल गरेको छ । पार्टी एकताको १९ महिना बितिसक्दा पनि केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन। एकीकरण घोषणाका बेला बालुवाटारमा पुगेर हाजिरी मात्रै जनाएका

यसै बर्ष एसईई उत्तीर्ण भएकी प्रतिनिधि सदस्य शान्ता चौधरीको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनले फेसबुकमा कलेज ड्रेस लगाएर कक्षा कोठामा बसेको फोटो पोस्ट गरेकि छिन्। उनी काठमाडौंको कोटेश्वरस्थित हिमालयन कलेजमा कानुन विषय

काठमाडौं : लामो चर्चा र बहसपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबार राष्ट्रियसभाका १६ उम्मेदवारको नाम टुंगो लगाएको छ। सातै प्रदेशबाट १६ उम्मेदवारको नाम टुंगो लगाउँदा राष्ट्रिय राजनीतिका चर्चित नाम नारायणकाजी श्रेष्ठ र बेदुराम

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक चलिरहेकै बेला केही सदस्य र मन्त्रीले शनिबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजनीतिक विमर्श गरेकोप्रति अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका छन्। स्थायी कमिटीको शनिबारको बैठक सुरु