आफ्नै जनतालाई बिर्सने गच्छदारको राजनीति सधैं कुर्सीमात्रै

नेपाली राजनीतिक इतिहासमा १२ पटक मन्त्री भएका विजय कुमार गच्छदारको राजनीति अवसानको मोडमा देखिएको छ । पटकपटक सत्तामा रहँदा गच्छदारले आफ्नो गाउँठाउँको लागि भन्दा पनि परिवारको लागि सत्ताको दुरुपयोग गरेका छन् । सुनसरी

राजपालाई प्रधानमन्त्रीको सर्त : ‘उपसभामुख दिन्छौं, प्रदेश २ मा सरकार फेरौं’

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय जनता पार्टी नेपालसँग उपसभामुख पद लिने भए प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेको छ। राजपाका नेताहरूका अनुसार सत्तारुढ दलका नेताहरू राजपालाई उपसभामुख पद दिन तयार

गच्छदारको बचाउ गर्दै कांग्रेसले चल्न दिएन संसद

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा अख्तियारले मुद्दा दायर गरेको आरोप लगाउँदै प्रतिनिधिसभाको बिहीबारको बैठक अवरुद्ध गरेको छ। ललितानिवास जग्गा प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५

कांग्रेस सांसदविरुद्ध ठगीको उजुरी (पत्रसहित)

काठमाडौं : प्रमुख प्रतीपक्षी दल कांग्रेस सांसदले ठगी गरेको भन्दै संसद सचिवालयमा उजुरी परेको छ। प्रतिनिधिसभाकी सांसद पार्वता डिसी चौधरीविरुद्ध सचिवालयमा सोमबार उजुरी परेको हो। सांसद चौधरीले भने उक्त उजुरीमाथि जवाफ दिइसकेको बताइन्। ‘उजुरीमाथि

लिपुलेकसहितको नयाँ नक्सा जारी गर्न सरकारलाई नेकपाको निर्देशन

काठमाडौं । नेकपा केन्द्रीय कमिटी बैठकले लिम्पियाधुरा सहितको जमिन समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै नेपाल ट्रष्टको जग्गाका बारेमा स्वेतपत्र जारी गर्नसमेत सरकारलाई भनेको छ । केन्द्रीय कमिटी

रेणु दाहालले ‘गौरवशाली माओवादी’ भन्दा हलमा हाँसो

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट(नेकपा)को केन्द्रीय समिति बैठकमा रेणु हादालको समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानु पर्ने माग गरेको छ। १२ नम्बर समूहको टोली नेताका रुपमा शनिबार रेणु दाहालले बैठकमा

नेकपा केन्द्रीय कमिटी बैठक : भीम रावलको १० बुँदे फरक मतमा के छ ?

काठमाडौं : नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य भीम रावलले १० बँुदे फरक मत राखेका छन्। चौंथो दिन जारी केन्द्रीय कमिटी बैठकमा रावलले फरक मत राखेका हुन्। रावलले पेश गरेको फरक मतमा

नेताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गरौँ : लेखनाथ न्यौपाने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकमा शुक्रबार समूहगत प्रतिवेदन प्रस्तुति सुरु भएको छ। प्रदेश अध्यक्षबाट रिपोर्टिङ सकिएपछि १५ समूहका नेताले आआफ्नो समूहगत छलफलबाट आएको प्रतिवेदन पेश गर्ने