टीकाको शुभसाइत १० : १९ बजे, याे दिशामा फर्केर टिका ग्रहण गर्दा मिल्छ शुभ फल

इटहरी / हिन्दू नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद,

आज घटस्थापना, यो हो शुभसाइत, यसरी गर्नुस् पूजा

काठमान्डाैं । यस वर्षको दिव्य पुरुषोत्तममास आजवाट बिधिवत समापन हुँदै छ। मलमासको अन्तिम दिन पुरुषोत्तम अर्थात् भगवान् नारायणको विशेष आराधना गर्ने परम्परा रहेको छ। पौराणिक कथन अनुसार स्वामी विहिन अधिकमास दुःखी भएर भगवान् विष्णुको

आजको राशिफल : वि.सं. २०७७ असोज २९ गते बिहीवार || श्री पाथीभरा माताले सबैको कल्याण गरुन

वि.सं. २०७७ असोज २९। बिहीवार। इ.स. २०२० अक्टोबर १५। ने.सं. ११४० अनलागा। अधिक आश्विन कृष्णपक्ष। त्रयोदशी, ०६:२५ बजेदेखि चतुर्दशी, २८:१३ उप्रान्त औंसी। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ

सुनसरीमा तीन दिन थपियो निषेधाज्ञा

इटहरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा तीन दिन निषेधाज्ञा थप गरेको छ । आज शनिबार जिल्ला प्रशासनमा कार्यालयमा सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका गाउँ तथा नगरपालिका प्रमुखहरु र व्यापारी व्यवसायीहरु सहभागी बैठकले भदौ

इटहरीमा एकै दिन १४ जनामा काेराेना पुष्टि, अधिकाङ्स संक्रमित घरमै

इटहरी / इटहरीमा शनिबार एकै दिन १४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । इलका प्रहरी कार्यलय इटहरीमा ५ जना सहित १४ जनामा संक्रमण पुष्टि भएकाे हाे । संक्रमण पुष्टि हुनेमा इटहरी ९ का

विपत्तिको बज्रपात : आमाको दुबै मृगौला फेल, छोरालाई ब्रेन ट्युमर, दुई नातिनीमा पनि असाध्य रोग

धन कमाउने आशमा ऋण काँडेर गत बर्षको साउनमा कतार गएका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हरिपौराका गोवर्धन वली काम सुरु गरेको कम्पनीमा काम गर्दागर्दै एकाएक बेहोस भए । साथीभाईको सहयोगमा अस्पताल पुर्याइएका वलीलाई

संखुवासभाका कोरोना संक्रमित चार दिनदेखि क्वारेन्टानमै

संखुवासभा । सङखुवासभामा कोरोना संक्रमितको उपचार हुन सकेको छैन । कोरोना पोजिटिभ देखिए पनि चार दिन वित्दा पनि उनीहरुको उपचार कहाँ गर्न भन्ने टुंगो लागेको छैन । धर्मदेबी नगरपालिका–४ पिलुवाखोलाको क्वारेन्टाइनमा बसेकाहरुले कोरोना भाईरसको

सरकारी हेलचेक्राइका कारण कोरोना भाइरसको संक्रमणबाट आफ्ना बुवाले ज्यान गुमाउनु परेको भन्दै उच्च अदालतमा रिट दायर

विराटनगर : सरकारी हेलचेक्राइका कारण कोरोना भाइरसको संक्रमणबाट आफ्ना बुवाले ज्यान गुमाउनु परेको भन्दै किरियामा बसेकी छोरीले उच्च अदालत विराटनगरमा रिट दायर गरेकी छन्। उपचारका क्रममा साउन २८ गते कोशी अस्पताल कोभिड-१९ उपचार