पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पार्यो

ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीको सहयोगमा पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको छ । आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले भारतलाई

भारतसँगको हारपछि निराश बनेका नेपाली फुटबल समर्थकहरुलाई सरप्राइज, कहिल्यै नेपाल नआउने भनेका अब्दुल्लाह एकरातमै युटर्न !

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल फर्किने वा नफर्किने भन्नेबारे निश्चित नरहेको प्रतिक्रिया दिएका छन् । उनको प्रतिक्रियाले भारतसँगको हारपछि निराश बनेका नेपाली फुटबल समर्थकलाई उत्साहित बनाएको छ । नेपाललाई

टोकियो पाराओलिम्पिक्समा दुवै हात नभएका पौडी खेलाडीले जिते कीर्तिमानी चार स्वर्ण

टोकियो : टोकियो पाराओलम्पिक्समा दुवै हात नभएका एक पौडी खेलाडीले चार स्वर्ण जितेका छन् । चीनका जेङ ताओले कीर्तिमानी चार स्वर्ण जितेका हुन् । ‘छोरी, मलाई हेर, मसँग हात नभए पनि म चाहिँदो छिटो पौडिन सक्छु

फ्यान चकित ! किङ मेसिले १० नम्बर जर्शी छोडेर ३० नम्बर रोज्नुको कारण यस्तो

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अर्जेन्टिनी फरवार्ड लियाेनेल मेस्सीलाई सार्वजनिक गरेको छ । पीएसजीले बुधबार मेस्सीलाई सार्वजनिक गरेको हो । २ दशक बढी बार्सिलोनामा बिताएका मेस्सीले गत आइतबार क्याप नाउबाट विदा भएका थिए

किङ मेसिलाई भित्र्याउन न्वारान देखिकै बल लगाउँदै पिएसजी, मागेजति मुल्य दिन तयार

काठमाडौं : फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अर्जेन्टिनी फरवार्ड लियोनल मेसीलाई अनुबन्ध गर्न आन्तरिक तयारी थालेको छ। क्लबले अर्का फरवार्ड किलियन एमबाप्पेलाई समेत राख्नेगरी मेसीलाई भित्र्याउने तयारी थालेको हो। क्याटलान क्लब बार्सिलोनाले बिहीबार

ओलम्पिकमा नयाँ कीर्तिमान : एकैदिन दाजुबहिनीले जिते स्वर्णपदक

एजेन्सी – टोकियो ओलम्पिकमा दाजुबहिनीले स्वर्णपदक जित्दै नयाँ कीर्तिमान बनाएका छन्। आबे हिफुमी र उटाले एकैदिन व्यक्तिगत खेलमा स्वर्ण जितेका हुन्। ओलम्पिकको इतिहासमा पहिलो पटक यस्तो रोचक घट’ना भएको हो। बुडोकन मार्सल आर्टस् एरिनाबाट उनीहरूले

“मेस्सी म भन्दा राम्रा खेलाडी होलान् तर म मेस्सी भन्दा ह्यान्डसम छु”- क्रिस्टियानो रोनाल्डो

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो वा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी बीच को उत्कृष्ट खेलाडी भन्ने बहस कुनै नयाँ चीज हैन। र पोर्चुगिज कप्तान रोनाल्डोको पनि यो विवादमा आफ्नै राय रहेको छ। तर पिटर क्राउचका अनुसार

गौरिका सिंहले टोकियो ओलपम्पिकमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडिन्

काठमाडौं। नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले बुधबार १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। गौरिका सिंहले टोकियो ओलपम्पिकमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडिन् बुधबार भएको महिला १००