पोखरा : चर्चित र्‍यापर लाहुरे भनिने आशीष राना ला• गुऔ• षधसहित पक्राउ परेका छन् । १३ ग्राम ला• गुऔ• षधसहित रानालाई कास्की प्रहरीले बुधबार राति पोखराको जाल्पारोडबाट प क्राउ गरेको हो । उनी कास्की प्रहरीको हिरासतमा छन् ।

लाहुरेसँगै अरु ३ जना पनि प क्राउ परेका छन् । कास्की प्रहरीले लाहुरे ला• गुऔ• षध प्रयोगमा लागिरहेको सूचनाका आधारमा लामो समयदेखि खोजी गरिरहेको थियो। उनी रियालिटी सो हिमालयन रोडिजको निर्णायक पनि हुन् ।

त्यही रियालिटी सोका क्रममा नेपालका पूर्वी सहरहरुमा पुगेर उनी हालै पोखरा आइपुगेका थिए । र्‍यापर लाहुरे ला• गुऔ• षध प्रयोगकर्ता र अरु कारोबारी प• क्रा उ परेको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जनाए।

लाहुरेसहित चार जना जनालाई हिजाे बुधवार राति पाेखराकाे न्युराेडबाट पक्राउ गरिएकाे कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनुभएकाे छ । लाहुरेकाे साथबाट ला• गुऔ• षध फेला नपरे पनि काराे• बारमा संलग्न देखिएकाले पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।  

उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगयात गीतहरू चर्चित छन्। उनले ताण्डव सिनेमामा पनि खेलेका छन्।


Your Views
Related News