काठमाडौं

प्रविधिको निरन्तर विकास भइरहेको छ । अहिले धेरै यस्ता प्रविधिहरु आइसकेका छन् कि कैयौं कामहरु हामीले सम्झिएर गर्नुपर्ने नै हुँदैन । कुनै उपकरणमा कुनै फिचर सेट गरेर राखिदियो भने त्यो उपकरणले नि’र्धा’ रि त काम आफैं गर्छ ।

तर, त्यस्ता फिचरहरु सही तरिकाले प्रयोग गर्न नजान्दा भने ठूलो आ प त आइलाग्छ । क्यानडाकी एक महिलाका लागि गुगलको एक फिचर प्रयोग गर्दा भएको ग ल्ती ले निकै ठूलो त ना व दिएको छ । सामाजिक संजालमा सक्रिय यी

महिला त्यतिबेला त ना वमा परिन् जब गुगलले उनको एउटा अ श्ली.ल भिडियो उनकी आ.मा लाई पठाइदियो । यी महिलाले आफूसँग भएको यो घ ट ना सामाजिक संजाल टिकटकमा एक भिडियोमार्फत बताएकी छिन् । कारा टोनीन नामकी

यी महिलाले बताएकी छिन् कि कसरी उनको फोनमा भएको एउटा एपमा उनी आफैंले सेट गरेको फिचरका कारण उनी र उनका श्रीमानको शा,री,रि,क स,म्ब,न्ध,को भिडियो उनकी आमाकहाँ पुग्यो । द सनमा प्रकाशित रिपोर्टअनुसार

खासमा यी महिलाले आफ्नो फोनमा भएको एप ‘गुगल फोटोज’मा एउटा फिचर सेट गरेकी थिइन् । यो फिचरले उनको फोनमा खिचिएका फोटोमा मानिसको अनुहार चिन्थ्यो र उनका छोराको अनुहार भएको फोटो वा भिडियो भएमा ती फोटो र

भिडियो उनकी आमालाई पठाउँथ्यो । काराले यो फिचर आफैं सेट गरेकी थिइन् ताकि हजुरआमाले आफ्ना नातीका फोटो र भिडियोहरु हेर्न सकुन् । तर, यो प्रविधि उनकै लागि भारी पर्न सक्छ भन्ने उनले कल्पना पनि गरेकी थिइनन् । त्यस

दिन कारा र उनका श्रीमानले भान्छामै यौनक्रिडा सुरु गरे । यस क्रममा उनीहरुले भिडियो पनि खिचेका थिए । भान्छामा फ्रिजमा काराका छोराको फोटो टाँसिएको थियो । गुगल फोटोजले काराका छोराको अनुहार चिन्यो र यो भिडियो

उनकी आमालाई पठाइदियो । घटनापछि काराले टिकटक भिडियोमार्फत आमासँग माफी मागेकी छिन् । यो भिडियोमा प्रतिक्रिया दिनेहरुले प्रविधिका कारण हुनसक्ने समस्याप्रति चिन्ता व्यक्त गरेका छन् ।


Your Views
Related News