मनिला (बीबीसी)

को’रोनाभाइरस नियन्त्रणका लागि लागु गरिएको क्वा’रन्टीन नि’यमको अ’वज्ञा गरेको भन्दै प्रहरीले द’ण्डस्वरूप ३०० पटक उठ’बस गराएका फिलिपिन्सका एक व्यक्तिको मृ’त्यु भएको उनको परिवारले जनाएको छ।

बिहीवार स्थानीय समयानुसार साँझको ६ बजेपछि क’भाइट प्रान्तमा पानी कि’न्दै गरेका ड्या’रेन मा’नाओग पे’नारेडोन्डोलाई प्रहरीहरूले रोकेका थिए। द’ण्ड पाएको भोलिपल्ट उनी अ’चेत भएर ल’डे र त्यसको केही समयमै उनको मृ’त्यु भयो। को’भिड म’हामारी नियन्त्रण गर्ने उ’द्देश्यले लु’जोन टा’पुस्थित क’भाइ प्रान्तमा क’डा ल’कडाउन गरिएको छ।

जे’नरल ट्रा’एस सिटीका प्रहरी प्रमुख मा’र्लो सो’लेरोले क’र्फ्यूसम्बन्धी नि’यम उ’ल्लङ्घन गर्ने व्यक्तिलाई भौ’तिक द’ण्ड दिने नि’यम नभएको र उनीहरूलाई प्रहरीले स’म्झाइबुझाइ मात्रै गर्ने गरेको बताएका छन्। तर स’जाय दिएको पाइए त्यो अ’स्वीकार्य हुने उनले स्थानीय सञ्चारमाध्यमहरूलाई बताएका छन्। पी’डितका एक आफन्त ए’ड्रिएन लु’सेनाले पे’नारेडोन्डोको मृ’त्यु भएको जानकारी फेसबुकबाट दिएका थिए।

‘३०० पटक उठबस’-उनका अनुसार पे’नारेडो’न्डो र ल’कडाउनसम्बन्धी नि’यम उ’ल्लङ्घघन गर्ने अन्य केही व्यक्तिलाई प्रहरीले एकै पटक सकिनेगरी १०० पटकसम्म उ’ठबस गर्न लगाएको थियो। उनका अनुसार सबैले एकै पटक त्यसो गर्न नसके पूरा व्या’याम दोहोर्‍याउनुपर्ने आ’देश दिइएको थियो।

त्यसैले उक्त स’मूहका सबै जना ३०० पटक उ’ठबस गर्न उठबस गर्न बा’ध्य भएको बताइएको छ। पे’नारेडो’न्डो स्थानीय समयानुसार शुक्रवार बिहान करिब ६ बजे घर पुगेको उनका भाइले जानकारी दिए। सँगै बस्दै आएकी प्रेमिकाले स्थानीय सञ्चारमाध्यम लाई पे’नारेडोन्डो शुक्रवार दिनभरि ह’लचल गर्न गा’ह्रो म’हसुस गरेको बताइन्।

“दिनभरि उनलाई हिँड्न अ’सहज भइरहेको थियो र उनी बा’मे सरिरहेका थिए। तर उनले यो सामान्य शा’रीरिक दु’खाइ मात्रै रहेको बताएको हुँदा मैले त्यति धेरै ग’म्भी’र रूपमा लिइनँ,” रे’चेलि’न बा’ल्सले भनिन्। त्यसको भोलिपल्ट उनी अ’चेत भएर ल’डे र केही समयमा सास फे’र्न छा’डे। बा’ल्सले उनको सा’स फ’र्काउन छिमेकीहरूसँग सहयोग मा’गिन्। तर केही समयमै उनको मृ’त्यु भइसकेको थियो।

‘यातना’-त्यहाँका नगरप्रमुखले प्रहरीलाई ग’हन अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन्। उनले त्यस्तो स’जा’यलाई “या’तना”को स’ङ्ज्ञा दिएका छन्। केही समयअघि मात्रै ह्यू’मन रा’इट्स वा’चले फि’लिपिन्समा नियम न’मान्ने मानिससँग दु’र्व्यव’हार भएको जनाएको थियो। उक्त अधिकारवा’दी संस्थाले मानिसहरूलाई कु’कुरको खो’रमा हा’लेको अनि घाममा बस्न बा’ध्य पारेको पाइएको बताएको छ।

बिहीवार गरिएको टेलिभिजन स’म्बोधनका क्रममा फि’लिपिन्सका राष्ट्रपतिले स’र्वसाधारणहरूलाई ल’कडाउनसम्बन्धी नि’यमहरूको उ’ल्लङ्घन नगर्न आ’ह्वान गरेका थिए। उनले भने, ”म हि’चकि’चाउने छैन। म प्रहरी, सेना अनि गाउँका अधिकारीहरूलाई नि’र्देशन दिन्छु कि यदि स’मस्या उत्पन्न भयो वा हिं’सा भयो र तपाईँहरूको जीवन जो’खिम’मा पर्‍यो भने उनीहरूलाई गो’ली प्र’हार ग’री मा’र्नू।’


Your Views
Related News