एजेन्सी

एक ब्यक्तिले १९ वर्षकी किशोरीलाई फ’का’एर आफ्नो घरमा बोलाए । उनको नि’यत ठिक थिएन । उनले ति किशोरीलाई क’र’णी गरे । त्यतीमै मात्र उनी रो’किएनन् । अब त्यो घटना लु’काउन उनले गरेको प्रयास सुन्दा मु’टु क’हालिन्छ ।

उनले टाउको अ’ल ग गरे । सबै औं लाका नङ, र दाँत पनि अ’ल’ग गरेर एउटा प्ला’ष्टिकमा राखे । टाउकोलाई पानीमा उ’मा’ले । बाँकी रहेको श’व’लाई पनि अ’लग अ’लग गरे ।तपाई कल्पना गर्नुस् उनले कुन मु’टुले यस्तो कर्’म गर्न सके होलान् ।मानिस कति सम्म क्रु’र हुनसक्छ भन्ने उदाहरण द सनको रिपोर्टमा उल्लेख गरिएको छ ।

यस्तो सातो जाने घ’टना क’जाख’स्ता’नमा भएको हो । प्रहरीले ति ब्यक्तिलाई पक्राउ गरेको छ । कि १९ वर्षकी यु’वती फे’सन डि’जाइनकी वि’द्यार्थी अ’यजा’न ए’डिलो’भा थिइन् ।अ’लमा’टी सहरको स्था’नीय कपडा सि’लाउने पसलमा काम गर्ने ती कि’शो’री ह’रा’एपछि खो’जी गर्दै जाँदा यस्तो तथ्य फे’ला परेको हो ।

उनको आ’धा श’व यु’वकको घरमा फेला परेपछि प्रहरीले थप अनुसन्धान सु’रु गरेको हो । कि’शो’रीका दाजु अ’लमा’त मु’लिको’भले यो घटनाबारे मि’डियालाई बताएका हुन् । प्रहरीले अनुसन्धानका क्रममा कि’शो’री ह’राउ’नुभन्दा अगाडि सामाजिक संजालमार्फत आ’रो’पीसँग सम्पर्कमा रहेको फेला पा’रे पछि अनुसन्धान उनी तर्फ मो’डिएको थियो ।

म्यासेजमा आ’रो’पीले अ’यजा’नलाई आफ्नो घरमा आएर नयाँ सु’ट’को लागि ना’प लिन भनेका थिए र अ’यजा’न मार्च १९ मा आउन सहमत भएकी थिइन् । आर्च १९ कै दिन उनी ह’रा’एकी थिइन् । सि’सिटिभी फु’टेजमा अ’यजान र आ’ रो’पी घरको लि’फ्टमा साथमा प्र’वेश गरेको देखिएको छ । आ’रो’पीको घरमा पु’लिस पुग्दा आ’रोपीले ढोका न’खोलेपछि पुलिसले ढोका फु’टाउ’नुपरेको थियो ।

रि’पोर्टका अनुसार पु’लिस देखेपछि आ’रोपीले आफुलाई पनि सि’ध्या’उ’ने को’शि’ष गरेका थिए । मे’डिकल डि’ग्री लिएका ती आ’रो’पीको उपचार भइरहेको छ । सो’धपुछका क्रममा आ’रो’पी’ले बनाएका टु’क्रा श’हरका विभिन्न ठाउँमा भएका फो’हरका क’न्टेनरमा फा’ल्दै घटना लु’काउने प्र’यास गरेको स्वी’कार ग’रेका छन् ।


Your Views
Related News